मोज सुख र सन्तुष्टिका क्षणहरू kindle ↠ eBook Paperback ´ Karna Shakya

pdf Ì मोज सुख र सन्तुष्टिका क्षणहरू Ä Karna Shakya

ो ल्याकत ताकतवर्कत र क्षमता प्रयोग गरेरबनाएको प्रतिष्ठा सर्वग्राह्य हुन्छदिगो हुन्छ । रावणको दरबारमा हनुमानलाई बस्ने स्थाननदिए पछि उनले शक्तिरूपी सुख र सन्तुष्टिका Epub पुच्छरलाईतन्काएर प्रतिकूलअवस्थामा पनि आफ्नो आसन आफंैलेसिर्जना गरे । बुद्धि र शक्ति भएँसेवक पनि मालिक बन्न सक्छ । जसले परिस्थितिलाई परिचालन गर्न सक्छत्यो नायक हो र जो परिस्थितिबाटपरिचालित हुन्छ त्यो नायक होइन । के हो त मोज ? हिँडेर थाक्दा कहिल्यैछायामा बसेका छौ ?चिसो रातमा आगो तापेका छौ ?उकालो लाग्दा झरनाको निर्मलपानी अञ्जुलीमा थापेर पिएका छौ ? पानी मीठो त्यतिबेला हुन्छ जबतिर्खा लाग्छ । खानाको स्वाद तब पाइन्छजब भोक लाग्छ । मोज भनेको पद पैसा रपावरको भाङ धतुरो होइन मोज त शीतल होमोज न्यानोपन हो मोज धैर्यता हो मोजतिर्खा हो मोज भोक हो मोज मेहेनत हो ।मोज केही अपुग र अभाव पनि हो ।

book मोज सुख र सन्तुष्टिका क्षणहरू

मोज सुख र सन्तुष्टिका क्षणहरूRead मोज सुख र सन्तुष्टिका क्षणहरू By Karna Shakya Citybellscouk यो पुस्तकको मर्म र भावना अवकाशप्राप्त वरिष्ठ नागरिकले कसरी सक्रियर अर्थपू? यो पुस्तकको मर्म र भावना र सन्तुष्टिका PDFEPUB अवकाशप्राप्त वरिष्ठ नागरिकले कसरी सक्रियर अर्थपूर्ण जीवन बिताउन सक्छन्’ भन्नेहो । स्वर्णीम साँझमा सूर्यले लालीमा छरेरअस्ताए झैँ जीवनको उत्तराद्र्धमा मआÏनो कर्मको प्रतिफल बाँडेर जानचाहन्छु । जीवन धान्नलाई होइन बाँच्नलाई हो ।लक्ष्य प्राप्त गर्न नसक्नुठूलो समस्या होइन लक्ष्य नहुनुसमस्या हो । पद र पावरमा रहँदा कुप्रेको ढाडसीधा मोज सुख ePUB हुन्छ ।चाउरी परेको छाला तन्किन्छ ।अँध्यारो मुहार उज्यालो भएर आउँछ रजस्तोसुकै पहिरन लगाएपनि सुहाएको जस्तो देखिन्छ । चुपचापबस्दा पनि ऊ शालीन देखिन्छ सामान्यकुरा गर्दा पनि तर्कपूर्ण लाग्छ । अरूले दिएको पद रप्रतिष्ठाभन्दा आफ्न

Karna Shakya Ä मोज सुख र सन्तुष्टिका क्षणहरू ePub

[Read] ➲ मोज सुख र सन्तुष्टिका क्षणहरू By Karna Shakya – Citybells.co.uk यो पुस्तकको मर्म र भावना अवकाशप्राप्त वरिष्ठ नागरिकले कसरी सक्रियर अर्थपूत्यसैलेमोज प्रक्रिया होइन मोज अनुभूति होमोज प्राप्ति हो । सही मोज त्यो हो जसको अनुकूल प्रभावलेमन र मस्तिष्कलाई आनन्दित रप्रफुल्लित बनाइदिन्छ । जब चित्रकारलेचित्र कोर्छन् डकर्मीले घर बनाउँछन्सिकर्मीले रन्दा लगाउँछन् किसानलेखेत जोत्छन् त्यो बेला उनीहरूसन्तुष्टिको सुसेली हाल्छन् मीठो गीतगुनगुनाउँछन् त्यही नैमोजको सबैभन्दा महत्वपूर्ण क्षण हो ।देशमा धान उमार्नेमात्र होइन धनउमार्ने पनि किसान हुन् । जीवनभरश्रम परिश्रम बुद्धि र विवेक लगाएरकाम गरेको छु । यति नै मेहेनत कुनैपनि विकसित मुलुकमा गरेको भएँत्यहाँ पनि म ‘गन्तीको व्यक्ति’का रूपमा स्थापित हुनसक्छु ।विरासतमा पाएको सुख रसमृद्धिको कुरा गरेको होइन केवलपरिश्रम गरेर कमाएको प्रतिष्ठालाईकायम राख्न चाहेको हुँ ।मर्नुभन्दा पहिले देश बनेको हेर्नचाहन्छु । यो मेरो कर्मसिद्ध अधिकारहो ।मोज कितावबाट

मोज सुख र सन्तुष्टिका क्षणहरू kindle ↠ eBook Paperback ´ Karna Shakya .